प्रदेश सरकार (मन्त्रिपरिषद) को मिति २०७४ चैत्र ६ गतेको निर्णयानुसार प्रदेश नं. ५ प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७४ स्वीकृत भई सोही मितिको निर्णयानुसार प्रदेश योजना आयोगका उपाध्यक्षको नियुक्त गरी प्रदेश योजना आयोगको गठन गरिएको हो ।
प्रदेशको दुरगामी सोच सहितको विकासको अवधारणा तयार गर्ने, सो का उद्देश्य तथा लक्ष्य निर्धारण गर्ने, दीर्घकालिन र अल्पकालिन नीति, रणनीति तथा योजना तर्जुमा गर्ने र प्रदेश स्तरका महत्वपूर्ण नीति, कार्यक्रम र आयोजनाहरुको अनुगमन तथा मूल्याङ्कन गर्ने र सो को आधारमा प्राप्त सूचनाहरुको अध्ययन एवं विश्लेषण गरी प्रदेश सरकारलाई आवश्यकता अनुसार सल्लाह सुझाव र सहयोग प्रदान गर्ने उद्देश्यले आयोगको गठन गरिएको हो ।... थप जानकारी
Notice for Bid | माघ १८, २०८० |
प्रदेश योजना आयोगका निर्णयहरु २०७५-०५-३१ | मंसिर ७, २०७७ |
||
प्रदेश योजना आयोगका निर्णयहरु २०७५-०४-१५ | मंसिर ७, २०७७ |
||
प्रदेश योजना आयोगका निर्णयहरु २०७५-०२-०७ | मंसिर ७, २०७७ |
||
प्रदेश योजना आयोगका निर्णयहरु २०७५-०१-०३ | मंसिर ७, २०७७ |
प्रदेश आयोजनाको बहुवर्षीय ठेक्का सहमती सम्बन्धी मापदण्ड, २०८० | फागुन ३०, २०८० |
||
लुम्बिनी प्रदेश योजना आयोग (गठन तथा कार्यसञ्चालन) पहिलो संशोधन आदेश, २०८० | भदौ २६, २०८० |
||
लुम्बिनी प्रदेश योजना आयोग (गठन तथा कार्यसञ्चालन) आदेश, २०८० | जेठ १७, २०८० |
||
शोधवृत्ति सम्बन्धी कार्यविधि, २०७८ | कात्तिक ९, २०७८ |
प्रथम आवधिक योजना (२०७६/७७-२०८०/०८१)को प्रथम ४ बर्ष अवधिको समीक्षा प्रतिवेदन | चैत २८, २०८० |
||
दोस्रो आवधिक योजना (२०८१/८२ - २०८५/८६) को अवधारणा-पत्र | माघ १४, २०८० |
||
दिर्घकालिन रणनीतिक योजना | मंसिर १२, २०७९ |
||
वार्षिक कार्यक्रम (आ.व.२०७६/७७) | मंसिर ७, २०७७ |
आ.व. २०८१/८२ प्रथम त्रैमासिक स्वत: प्रकाशन प्रतिवेदन | कात्तिक ७, २०८१ |
||
आ.व.२०८०/०८१ चौथो त्रैमासिक स्वतः प्रकाशन प्रतिवेदन | साउन ७, २०८१ |
||
लुम्बिनी प्रदेशको वस्तुस्थिति विवरण २०८१ | साउन ४, २०८१ |
||
Resource Mapping and Growth Diagnostic Study OF Lumbini Province | असार ३०, २०८१ |
आवधिक योजना तर्जुमाका लागि संस्थागत व्यवस्था सम्वन्धी कार्यविधी ,२०८० | बैशाख ७, २०८१ |
||
विशेष अनुदान कार्यक्रम सञ्चालन (पहिलो संशोधन ) कार्यविधी २०८० | बैशाख ७, २०८१ |
||
विषेश अनुदान कार्यक्रम संचालन कार्यविधि २०७६ | बैशाख ७, २०८१ |
||
शोधवृत्ति सम्बन्धी कार्यविधि, २०७८ | कात्तिक ९, २०७८ |