सुचीकृत हुने बारेको सूचना ।

डा.नहकुल के.सी.

उपाध्यक्ष

पोषन राज भण्डारी

प्रशासकीय प्रमुख
हाम्रो बारे

प्रदेश सरकार (मन्त्रिपरिषद) को मिति २०७४ चैत्र ६ गतेको निर्णयानुसार प्रदेश नं. ५ प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७४ स्वीकृत भई सोही मितिको निर्णयानुसार प्रदेश योजना आयोगका उपाध्यक्षको नियुक्त गरी प्रदेश योजना आयोगको गठन गरिएको हो ।

प्रदेशको दुरगामी सोच सहितको विकासको अवधारणा तयार गर्ने, सो का उद्देश्य तथा लक्ष्य निर्धारण गर्ने, दीर्घकालिन र अल्पकालिन नीति, रणनीति तथा योजना तर्जुमा गर्ने र प्रदेश स्तरका महत्वपूर्ण नीति, कार्यक्रम र आयोजनाहरुको अनुगमन तथा मूल्याङ्कन गर्ने र सो को आधारमा प्राप्त सूचनाहरुको अध्ययन एवं विश्लेषण गरी प्रदेश सरकारलाई आवश्यकता अनुसार सल्लाह सुझाव र सहयोग प्रदान गर्ने उद्देश्यले आयोगको गठन गरिएको हो ।... थप जानकारी

सूचना तथा प्रेस बिज्ञप्ति
पदाधिकारी / कर्मचारी
सुचना अधिकारी
कार्यक्रम
प्रकाशन